मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

रामचन्द्र पौडेल :
राष्ट्रपति रामचन्द्र पौडेल संखुवासभा आउने

Sankhuwasabhapress 612+ समाचार ( )
११ भाद्र २०८२, बुधवार

संखुवासभा । राष्ट्रपति रामचन्द्र पौडेल (भोली) बिहीबार संखुवासभा आउने भएका छन्। 

जिल्लाको ऐतिहासिक र प्रतिष्ठित शैक्षिक संस्था मादी माध्यमिक विद्यालयले आयोजना गर्न लागेको ७५ औं वार्षिकोत्सव तथा हिरक महोत्सवको उद्घाटन गर्न राष्ट्रपति पौडेल उपस्थित हुने  विद्यालय व्यवस्थापनले जानकारी दिएको छ।

मादी माध्यमिक विद्यालय, संखुवासभाका पुराना र प्रमुख शैक्षिकथलो मध्ये एक हो। यस विद्यालयले ७५ वर्षको शैक्षिक यात्रालाई विशेष समारोहमार्फत सम्झन र भावी पुस्तामा थप उर्जा भर्न ‘हिरक महोत्सव’ आयोजना गर्न लागेको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार