मुख्य समाचार
शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न |

नेकपा एमाले :
संखुवासभा काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा वासु पाण्डे चयन

Sankhuwasabhapress 614+ समाचार ( )
२८ माघ २०८०, आइतबार

संखुवासभा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संखुवासभा काठमाडौं सम्पर्क मञ्चको १२ औ अधिबेसन सम्पन्न  भएको छ।

नेकपा (एमाले) स्थाइ कमिटि सदस्य एबं पुर्वमन्त्री तथा सम्पर्क समन्वय इन्चार्ज लालबाबु पन्डितको प्रमुख आतित्यथामा संखुवासभा काठमाडौं सम्पर्क मञ्चको अधिबेसन सम्पन्न भएको हो ।

अधिबेसनले संखुवासभाकका वासु पाण्डेको अध्यक्षमा २९ सदस्य  काठमाडौं सम्पर्क मञ्च कमिटी गठन गरेको  छ । त्यस्तै कमिटीको उपाध्यक्षमा अम्बिका गौतम र राजेश श्रेष्ठ, सचिव डम्बरु दाहाल, सह–सचिव गोविन गुरुङ र विन्दु न्यौपाने, कोषध्यक्ष जोजो भोटे सर्बसम्मत निर्वाचित भएको छ ।

त्यस्तै सदस्यमा बज्रसिंह खतिवडा , चिरन्जिवी अधिकारी , समिर रिजाल, बिस्वराज कार्की , जुद्धबहादुर राई ,सुनिल भट्टराई ,दाछिरी शेर्पा ,विकास सिवा ,खगेन्द्र कटुवाल ,पुस्पा कार्की ,गोमा जिमी ,मिलन राई ,रजनी राई ,धनबहादुर राई , मन्दिप गुरुङ , सुस्मिता कटुवाल , ताप्चेन दोंग्बा सरिता पोख्रेल , सौमिपा राई, सुभास श्रेस्ठ, रितु कटुवाल , कमल कार्की निर्वाचित भएको छ । निर्वाचित कमिटिलाई एमाले केन्दीय कमिटी सदस्य तुलसी न्यौपानेले सपथ ग्रहण गराएका थिए ।

सम्मेलनमा निवर्तमान अध्यक्ष देविन श्रेष्ठले राजनीतिक तथा सांगठानिक र कोषध्यक्ष डम्बरु दाहालले आर्थिक प्रतिवेदन पेस गरेका थिए । 

अधिबेसनमा नेकपा स्थायी कमिटी सदस्य एंव प्रचार विभाग प्रमुख राजेन्द्र गौतम (विशिष्ट अतिथि), एमाले केन्द्रीय कमिटी सदस्य तुलसी न्यौपाने, कोशी प्रदेश कमिटी सदस्य विपिन तामाङ,जिल्ला कमिटि सचिव खड्ग राई  , अमेरिकाको  लागि पूर्व राजदुत डा.अर्जुन कार्की लगायतको सहभागिता रहेको थियो ।

अधिबेसन काठमाडौं  अनामनगर स्थित तमु सेवा समाजको सभाहलमा शनिबार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार