मुख्य समाचार
शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न |

बेवारिसे :
संखुवासभाबाट बेवारिसे चार व्यक्तिको उद्धार

Sankhuwasabhapress 614+ समाचार ( )
१० फाल्गुन २०८२, सोमबार

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारी आसपासको क्षेत्रमा सडकमा बेवारिसे अवस्थामा रहेका चार ब्यक्तिको उद्धार गरिएको छ ।

आइतबार मानवसेवा आश्रम विराटनगरले ति ब्यक्तिहरुको उद्धार गरि विराटनगर लगेको हो । मानवसेवा आश्रमद्वारा सञ्चालित ‘कोशी प्रदेश उद्धार यात्रा’ को क्रममा संखुवासभाको सदरमुकाम खाँदबारी र आसपासको क्षेत्रमा सडकमा बेवारिसे रहेको चार ब्यक्तिको उद्धार गरिएको हो । 

उद्धार गरिएका व्यक्तिहरूलाई खाँदबारी नजिकै सातकुवामा लगेर नुवाईधुवाई गरि कपाल काटेर नयाँ कपडा दिइएको थियो । ति ब्यक्तिहरुलाई कडा निगरानी गर्दै आश्रममा ल्याई प्रारम्भिक स्वास्थ्य परीक्षण, सरसफाइ, भोजन, कपडा तथा आवश्यक मनोसामाजिक परामर्श सेवा प्रदान गरिने गरेको मानवसेवा आश्रमका नवराज केसीले बताए ।

आश्रम राखेर उनीहरुको शारिरिक र मानसिक अवस्थाको सुधार पछि परिवारसँग सम्पर्क गराई पुर्नमिलन गराउने गरेको केसीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार