मुख्य समाचार
शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न |

पाँचखपन नगरपालिका वडा नं. २
पाँचखपन २ मा कृषकलाई तोरीको बिउ वितरण

Sankhuwasabhapress 614+ समाचार ( )
१३ पौष २०८०, शुक्रबार

संखुवासभा । जिल्लाको पाँचखपन नगरपालिका वडा नं. २ ले वडाबासी कृषकहरुलाई तोरीको बिउ वितरण गरेको छ । 

वडाका करिब चार सय १६ कृषक परिवारलाई तोरीको बिउ वितरण गरिएको वडाअध्यक्ष ओमबहादुर श्रेष्ठले बताए । 

आज शुक्रबार टाइगरचोकमा १८ ओटा टोल विकास संस्था मार्फत कृषकलाई उन्नत जातको तोरीको बिउ वितरण गरिएको हो । प्रति परिवार करिब एक केजीको दरले बिउ वितरण गरिएको वडाअध्यक्ष श्रेष्ठले बताए । 

वडाबासीलाई खाने तेलमा आत्मनिर्भर बनाउनका लागि कृषकलाई निःशुल्क विउ वितरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार