मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

बैदेशिक रोजगारीमा गएकी संखुवासभा चैनपुरका रत्नकुमारी तामाङ कुवेतमै अस्ताइन्

Sankhuwasabhapress 612+ समाचार ( )
१० अशोज २०८०, बुधवार

संखुवासभा । संखुवासभा चैनपुर नगरपालिका-९ घर भएकी  रत्नकुमारी तामाङ बैदेशिक रोजगारी कुबेतमा नै अस्ताएकी छिन् ।

घरेलु कामदारकाृ रुपमा कुवेत पुगेकी तामाङ काममा गएको पहिलो दिन नै स्वास्थ्यमा केही समस्या भएपछि उनलाई हस्पिटल लगिएको थियोे।  हस्पिटलमा  उपचार गर्ने क्रममा तामाङको मृत्यु भएको हो।

नेपालमा पर्याप्त रोजगारी नभएपछि बाध्य भएर वैदेशिक रोजगारमा जाने नेपालीहरू धेरै छन ।  रोजगारीको लागि खाडीमुलुक नै एउटा गन्तव्य बनेको छ।  घरेलु कामदारका रुपमा कुवेत पुगेको एक हप्तामै उनको मृत्यु भएको हो । 

कुवेत गएपछि  एजेन्टले कुवेतीको घरमा काम गर्न पठाएको  दिन नै  बिरामी परेपछि  रत्नकुमारी तामाङलाई  तत्काल हस्पिटल लगएिको थियो।   हस्पिटलमा उपचार हुदा हुदै उनको मृत्यु भएको जनाएको छ ।

 घरेलु कामदारमा कुवेत आउन बन्द भएपनि विभिन्न माध्यमबाट कुवेत आउने क्रम भने जारी नै छ।  मृतक तामाङको शव आजै राति  कुवेतबाट नेपाल पठाइने जनाएको छ । 

प्रतिक्रिया

अनुग्रह राना मगर 'पुष्प' ११ अशोज २०८०, बिहीबार

हार्दिक श्रद्धाञ्जली

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार