मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

अमेरिकी डीभी खुल्यो, ७ नोभेम्बर सम्म भर्न सकिने

Sankhuwasabhapress 612+ समाचार ( )
१८ अशोज २०८०, बिहीबार

 काठमाडौं । सन् २०२५ को डाइभर्सिटी भिसा (डीभी) का लागि बुधवार रातिदेखि फारम खुलेको छ ।

नेपाली समयअनुसार राति पौने १० बजेदेखि फारम खुला गरिएको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसको समयसीमा कात्तिक २१ गते (नोभेम्बर ७) सम्म तोकिएको छ । 

डीभीको आवेदन खुलेपछि निःशुल्क आफैँले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट  http://www.dvlottery.state.govमा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार